National life

सुनचाँदीको मूल्य ओरालो यात्रामा, आज कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१७ वैशाख २०८३, बिहिबार
1.4kShares
सुनचाँदीको मूल्य ओरालो यात्रामा, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। आज बिहीबार पनि सुन प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९२ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार प्रतितोला ४ हजार ९१५ रुपैयाँ रहेको चाँदी आज १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?