National life

नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ माघ २०८०, शुक्रबार
441Shares
नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचिकृत
ncell

काठमाडौं । आज शुक्रवारमा दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा हिमालयन डिस्टीलरीको १० प्रतिशत बोनस बापतको २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो ।

त्यसैगरी, स्वावलम्बन लघुवित्तको १२.३५९९ प्रतिशत बोनस बापतको १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

Royal Enfield
nic asia capital

सूचीकृतपश्चात् दुवै कम्पनीको शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
441SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?