National life
cg eloctronics

नेप्सेमा दोहोरो अंकको वृद्धि ,५ अर्ब ६८ करोडको कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ जेठ २०८१, बुधबार
497Shares
नेप्सेमा दोहोरो अंकको वृद्धि ,५ अर्ब ६८ करोडको कारोबार
ncell

साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.७३ प्रतिशत अर्थात १५.५४ अंकले बढेर बढेर २ हजार १३१.४९ विन्दुमा पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बुधबार ३१८ कम्पनीको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार चार उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ४.२३ प्रतिशत, विकास बैंक समूहको ०.३३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९० प्रतिशत र म्युचुअल फण्डको ०.३६ प्रतिशतले शेयर मूल्य बढेको हो ।

साताको अन्तिम कारोबारको दिन दुई कम्पीको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज सामुदायिक लघुवित्त र बुद्धभुमि नेपालको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?