National life

अब नापी र मालपोतको काम पालिकामा एउटै कार्यालयबाट हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२८ वैशाख २०८३, सोमबार
1.5kShares
अब नापी र मालपोतको काम पालिकामा एउटै कार्यालयबाट हुने
ncell

सरकारले मालपोत र नापी कार्यालयलाई एकीकरण गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसद्‌मा वाचन गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ ।

यस्तो एकीकृत सेवा स्थानीय तहमा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।


'नापी र मालपोललाई एकीकृत गरी सबै स्थानीय तहमा जग्गा प्रशासन सेवा विस्तार गरिनेछ,' सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ।





Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?