National life

आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याए बापत आइएमई ग्रुपका अध्यक्ष सम्मानित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ पुस २०८०, बुधबार
465Shares
आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याए बापत आइएमई ग्रुपका अध्यक्ष सम्मानित
ncell

काठमाडौं। बागलुङ महोत्सवका अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल सम्मानित हुनु भएको छ । बागलुङ महोत्सवको उद्घाटन समोरोहमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा अध्यक्ष ढकाल सम्मानित हुनु भएको हो । राष्ट्रपति पौडेलले अध्यक्ष ढकाललाई सम्मानपत्र प्रदान गरे ।

बागलुङमा जन्मेर निजी क्षेत्रको एक मात्र साझा संगठन नेपाल उद्योग वाणिज्य महासंघको सफल नेतृत्व गर्नु भएको र आइएमई ग्रुपबाट उद्योग, पर्यटन, बैकिङ, उर्जा लगाएतका क्षेत्रमा लगानी गरेर देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिएकोमा अध्यक्ष ढकाललाई सम्मान गरिएको सातौँ बागलुङ महोत्सवका संयोजक नरेश कँडेलले जानकारी दिए ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
465SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?