National life

गृहमन्त्री भएको एक साता नपुग्दै रवि लामिछानेको राजीनामा माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ चैत २०८०, शुक्रबार
400Shares
गृहमन्त्री भएको एक साता नपुग्दै रवि लामिछानेको राजीनामा माग
ncell

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागिएको छ । उनको राजीनामा नेपाली कांग्रेसले मागेको हो ।

प्रतिनिधि सभामा आज बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदहरुले आफ्ना सिटबाट उठेर विरोध प्रदर्शन गरेका छन् । यता सभामुख देवराज घिमिरेले बोल्ने समय छुट्याउँदा कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछाने आफै नै प्रश्न र अनुसन्धानको घेरामा रहेकोमा जोड दिएका छन् ।

Royal Enfield
nic asia capital

आफै अनुसन्धानको दायराम रहेको व्यक्तीले अनुसन्धानको नेत्तृत्व गर्न नसुहाउँनेमा उनको टिप्पणी छ । ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी संचालकको बचतबाट आफूहरुको बचत फिर्ता दिलाउन माग गरिरहेको भनेर कांग्रेसले जोडदार माग अघि सारेको अवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
400SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?