National life

फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो : गृहमन्त्री लामिछाने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ असार २०८१, मङ्गलबार
692Shares
फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो : गृहमन्त्री लामिछाने
ncell

काठमाडौं स् उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा संलग्न निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरण फेरबदल भएको दाबी गरेका छन् । मंगलबार पार्टी पदाधिकारी बैठकपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने, अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईंहरु नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, उनले २ पार्टीबीचमा एकाएक संविधान जोगाउनुपर्ने चिन्ता कसरी आयो ?। यो संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको भन्ने त सजिलै बुझ्न सकिने पनि बताए ।

 

 

यो समाचार शेयर गर्नुहोस्
692SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?