National life

अरूको Recommendation मा होइन, अब आफ्नै Analysis मा भरोसा गर्ने समय

SMART Trader’s Meet मा “Trade With Confidence”

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
1.7kShares
अरूको Recommendation मा होइन, अब आफ्नै Analysis मा भरोसा गर्ने समय
ncell

👉 यस कार्यक्रमको लागि अहिले नै SMART Official WhatsApp Group Join गर्नुहोस्:

https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN

काठमाडौं। शेयर बजारमा कुनै स्टक किन्नुअघि एउटा प्रश्न तपाईंले आफैंलाई कति पटक सोध्नुभएको छ—“मैले यो शेयर किन किन्दैछु?” साथीको सुझाव, सामाजिक सञ्जालको चर्चा वा अरूको Recommendation का आधारमा गरिएको निर्णयले केही समयका लागि सहज महसुस गराउन सक्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तर बजारमा आफ्नै निर्णय लिन र आफ्नो Trade लाई आत्मविश्वासका साथ व्यवस्थापन गर्न Market Analysis को सीप आवश्यक हुन्छ।

यही विषयलाई केन्द्रमा राख्दै SMART Trader’s Meet – Exclusive Masterclass अन्तर्गत “TRADE WITH CONFIDENCE – The First Step to Trading Success” कार्यक्रम आगामी आइतबार, २० सेप्टेम्बर २०२६, साँझ ६:३० बजेबाट आयोजना हुने भएको छ। कार्यक्रम Google Meet and YouTube मार्फत Live सञ्चालन हुनेछ।

कार्यक्रममा Technical Analysis किन आवश्यक छ, Fundamental Analysis र Technical Analysis बीचको फरक के हो, Technical Analysis ले Market लाई कसरी हेर्छ र यसले Trading Decision मा कसरी सहयोग गर्न सक्छ भन्ने विषयलाई सरल र व्यवहारिक ढंगले प्रस्तुत गरिनेछ।

कार्यक्रममा Technical Analysis लाई केवल Indicator वा Buy/Sell Signal का रूपमा नभई Price, Volume, Trend, Chart Patterns, Candlestick Patterns तथा Support & Resistance जस्ता विभिन्न पक्षलाई जोडेर Market Behaviour बुझ्ने प्रक्रियाका रूपमा प्रस्तुत गरिनेछ। साथै, Technical Analysis ले कुनै निश्चित भविष्यवाणी वा Profit Guarantee गर्ने होइन, बरु Probability-based Decision Making, Risk Control र Entry/Exit सम्बन्धी Objective Rules बनाउन सहयोग गर्ने विषयमा समेत चर्चा हुनेछ।

विशेषगरी “अरूले भनेको आधारमा Trade गर्ने कि आफूले Market बुझेर निर्णय गर्ने?” भन्ने प्रश्नको उत्तर खोजिरहेका नयाँ तथा सक्रिय Trader का लागि यो Session ले Technical Analysis सिक्ने आवश्यकता र यसको वास्तविक उपयोगिता बुझ्ने आधार तयार गर्ने अपेक्षा गरिएको छ।

Technical Analysis का विभिन्न पक्षलाई छुट्टाछुट्टै जानकारीका रूपमा मात्र होइन, एउटै Analysis Framework भित्र कसरी बुझ्ने र प्रयोग गर्ने भन्ने दृष्टिकोणबाट Session अघि बढाइनेछ।

📌 कार्यक्रम विवरण

कार्यक्रम: SMART Trader’s Meet – Exclusive Masterclass

विषय: TRADE WITH CONFIDENCE – The First Step to Trading Success
मिति: आइतबार, २० सेप्टेम्बर २०२६
समय: साँझ ६:३० बजेबाट
माध्यम: Google Meet, YouTube (SMART, Arthik Voice, Arthik Pati)
आयोजक: SMART Growth Ventures Pvt. Ltd.
Supported By: NEPSE Alpha

📲कार्यक्रममा सहभागी हुने Link तथा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी SMART को Official WhatsApp Group मार्फत उपलब्ध गराइने छ।त्यसैले Session छुट्न नदिन आजै SMART Official WhatsApp Group मा Join गर्नुहोस्।https://chat.whatsapp.com/LXJ2hG65MZL3BrHN3MQkjN

आफ्नो Trade कोनिर्णयअरूको Recommendation बाटहोइन, आफ्नै Analysis बाटगर्नचाहनुहुन्छ? त्यसयात्राकोपहिलोकदमकारूपमा “TRADE WITH CONFIDENCE” Masterclass मासहभागीहुनुहोस्।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?