👉 यस कार्यक्रमको लागि अहिले नै SMART Official WhatsApp Group Join गर्नुहोस्:
काठमाडौं।
तपाईं पनि Chart त हेर्नुहुन्छ, तर कहिले Buy गर्ने, कहिले Wait गर्ने र कहिले Exit गर्ने भन्ने निर्णयमा अन्योलमा पर्नुहुन्छ?
यही समस्यालाई सम्बोधन गर्दै SMART Growth Ventures Pvt. Ltd. ले आगामी आइतबार, २७ सेप्टेम्बर २०२६, साँझ ६:३० बजेदेखि “READ CHARTS WITH CONFIDENCE – The Foundation of Smart Trading” विषयमा निःशुल्क Live Masterclass आयोजना गर्ने भएको छ।
कार्यक्रममा Chart खोल्न जान्ने अवस्थाबाट Chart मा देखिने Price Movement बुझ्न सक्ने अवस्थासम्म पुग्न आवश्यक आधारभूत सीपहरूबारे व्यवहारिक रूपमा जानकारी दिइनेछ।
विशेषगरी सही Chart र Timeframe छनोट गर्ने, Charting Tools प्रयोग गर्ने, Candlestick को संरचना बुझ्ने तथा Price Movement को अर्थ पहिचान गर्ने विषयमा कार्यक्रम केन्द्रित रहनेछ।
एउटै Stock को Chart फरक Timeframe मा हेर्दा किन फरक देखिन्छ? धेरै Indicators प्रयोग गर्दा पनि Trading Decision किन स्पष्ट हुँदैन? Candlestick ले Buyer र Seller बीचको व्यवहारबारे के संकेत गर्छ? यस्ता प्रश्नको उत्तर खोज्दै सहभागीहरूलाई Chart Reading को आधारभूत Framework बुझाउने कार्यक्रमको उद्देश्य रहेको छ।
SMART का अनुसार Technical Analysis भनेको Chart मा धेरै Indicators राख्नु वा Buy/Sell Signal खोज्नु मात्र होइन। Trend, Momentum, Price Behaviour र Market Context बुझेर सम्भावनामा आधारित निर्णय लिन सिक्ने प्रक्रिया हो।
यसअघि SMART Trader’s Meet अन्तर्गत आयोजित “Trade With Confidence – The First Step to Trading Success” कार्यक्रममा Technical Analysis को आवश्यकता र अरूको Recommendation मा निर्भर नभई आफ्नै Analysis गर्ने महत्वबारे चर्चा गरिएको थियो। यसपटकको Masterclass त्यसै सिकाइलाई अगाडि बढाउँदै Chart Reading को व्यवहारिक आधार तयार गर्न केन्द्रित हुनेछ।
कार्यक्रम विवरण
कार्यक्रम: FREE LIVE MASTERCLASS
विषय: READ CHARTS WITH CONFIDENCE – The Foundation of Smart Trading
मिति: आइतबार, २७ सेप्टेम्बर २०२६
समय: साँझ ६:३० बजेदेखि
माध्यम: Google Meet, YouTube LIVE (SMART, Arthik Voice, Arthik Pati)
आयोजक: SMART Growth Ventures Pvt. Ltd.
Supported By: NEPSE Alpha
📲 निःशुल्क Masterclass मा सहभागी हुन आजै WhatsApp Group मा जोडिनुहोस्!
कार्यक्रममा सहभागी हुने Google Meet Link तथा कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी SMART को Official WhatsApp Group मार्फत उपलब्ध गराइनेछ। इच्छुक लगानीकर्ता तथा ट्रेडरहरूले समयमै Group मा जोडिएर आफ्नो सहभागिताको तयारी गर्न सक्नेछन्।
अहिले नै SMART Official WhatsApp Group मा Join गर्नुहोस्
कार्यक्रमको Link, अपडेट तथा थप जानकारी प्राप्त गर्नुहोस्।































