National life

गृहमन्त्री रविलाई महामन्त्री शर्माको प्रश्न जीबी प्रकिन्छन् कि भगाउँदै हुनुहुन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
904Shares
गृहमन्त्री रविलाई महामन्त्री शर्माको प्रश्न जीबी प्रकिन्छन् कि भगाउँदै हुनुहुन्छ ?
ncell

काठमाडौँ । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रहरीले खोजी गरिरहेका जीवी राईको लोकेसन पत्ता लागिसक्यो भन्ने गृहमन्त्रीको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन् ।

गृहमन्त्री लामिछानेले चितवनमा जीवी राईको लोकेसन पत्ता लागिसकेको भन्दै दाबी गरेको विषयलाई आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री शर्माले गृहमन्त्रीको अभिव्यक्ति माथि प्रश्न उठाएका छन् ।

गोर्खा मिडियाका तत्कालीन दुई जना मालिकमध्ये एक जना फरार रहेको र अर्का गृहमन्त्री रहेको भन्दै महामन्त्री शर्माले भने, ‘सहकारी ठगीमा फरार भएको व्यावसायिक साथीलाई सहकारी ठगीमै अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीजीले गिरफ्तार गर्नु छ ।

साथै शर्माले लोकेसन पत्ता लागिसक्यो भनेर माइकबाट फुक्नुको अर्थ के हुन्छ रु अभियुक्त पक्रिने नयाँ शैली हो कि भगाउने नियत हो रु’ भन्दै प्रश्न गरेका छन् ?

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
904SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?