National life

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणका लागि कति कित्ता ?

सर्वसाधारणले १५ दिनभित्र आवेदन दिनुपर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ दिन अगाडि|०१ असोज २०८३, बिहिबार
1.5kShares
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणका लागि कति कित्ता ?
ncell

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २६ हजार ९७८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

बैंकले उक्त संस्थापक सेयर खरिदका लागि सर्वसाधारणबाट आवेदन आह्वान गरेको हो। सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

लगानीकर्ताले बैंकको काठमाडौंस्थित डिल्लीबजारमा रहेको केन्द्रीय कार्यालयमा लिखित रूपमा आवेदन पेस गर्नुपर्ने बैंकले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तोकिएको अवधिभित्र प्राप्त आवेदनका आधारमा संस्थापक सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?