National life

‘चेक लिस्टसहित आएका छौँ, कम्प्रमाइज हुन्न’

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ फागुन २०८०, शुक्रबार
445Shares
‘चेक लिस्टसहित आएका छौँ, कम्प्रमाइज हुन्न’
ncell

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूहरू केही समय ‘होमवर्क’मा रहने बताएका छन्।

नयाँ सत्ता समीकरण बनेसँगै सरकारमा सहभागी भएका लामिछानेले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘चेक लिस्ट’ सहित आएको र केही कम्प्रमाइज नहुने बताएका हुन्।

शुक्रबार दिउँसो शिवरात्री, नेपाली सेना दिवस र नारी दिवसको एकैसाथ शुभकामना व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन्।

‘चेक लिस्टसहित आएका छौँ।

Royal Enfield
nic asia capital
कम्प्रमाइज हुन्न। केही समय होमवर्कमा रहनेछौँ,’ लामिछानेले लेखेका छन्। गत फागुन २१ गते बनेको नयाँ सत्ता समीकरणमा लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ४ वटा मन्त्रालयसहित सरकारमा सहभागी भएको छ।

 

 

यो समाचार शेयर गर्नुहोस्
445SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?