National life
cg eloctronics

नेप्सेमा थप दुई कम्पनीका बोनस सेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१९ फागुन २०८२, मङ्गलबार
1KShares
नेप्सेमा थप दुई कम्पनीका बोनस सेयर सूचीकृत
ncell

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। हिमालयन लघुवित्त वित्तीय संस्था र घोराही सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका बोनस सेयर बजारमा दर्ता गरिएको हो।

हिमालयन लघुवित्तले ६.६५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसअन्तर्गत २ लाख १२ हजार ६७९ कित्ता सेयर सूचीकृत भएका छन्। यससँगै कम्पनीको कुल सूचीकृत सेयर संख्या ३४ लाख १० हजार ८६१ कित्ता पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैगरी, घोराही सिमेन्टले १० प्रतिशत बोनस सेयर जारी गरेको थियो। सो अनुसार ४५ लाख ६७ हजार ६८५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्। अब कम्पनीको कुल सूचीकृत सेयर संख्या ५ करोड २ लाख ४४ हजार ५४३ कित्ता पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?