National life

नेप्से लगातार ओरालो, यी कम्पनीमा लाग्यो सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१० वैशाख २०८३, बिहिबार
1.3kShares
नेप्से लगातार ओरालो, यी कम्पनीमा लाग्यो सर्किट
ncell

काठमाडौं। सेयर बजार लगातार ओरालो लाग्ने प्रवृत्ति कायमै देखिएको छ। बिहीबार नेप्से परिसूचक १७.०१ अंकले घट्दै २७८७.१५ बिन्दुमा झरेको हो।

Royal Enfield
nic asia capital

आज कुल १ करोड १३ लाख ७५ हजार कित्ता सेयर करिब ५ अर्ब ९ करोड ५९ लाख रुपैयाँमा किनबेच भएको छ।कारोबारका आधारमा हेर्दा आज ४६ कम्पनीको मूल्य बढेको छ भने २१६ कम्पनीको मूल्य घटेको छ। साथै ७ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १४.९९ प्रतिशतले बढेको छ। कारोबार रकमका हिसाबले रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहँदै ३० करोड ४२ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ।

यसैगरी सोलु हाइड्रोपावरको २६ करोड ७ लाख, आँखुखोला जलविद्युतको २६ करोड ५ लाख, होटल फरेष्ट इन्नको २२ करोड १५ लाख तथा नेशनल हाइड्रोपावरको १८ करोड ६६ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?