National life
cg eloctronics

नेप्से २.२६ प्रतिशत बढ्दा, सेयर कारोबारमा उत्साह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ जेठ २०८१, आइतबार
517Shares
नेप्से २.२६ प्रतिशत बढ्दा, सेयर कारोबारमा उत्साह
ncell

काठमाडौं । आज आइतबार सेयर बजार २.२६ प्रतिशत बढेको नेप्से परिसूचकमा देखिन्छ । यस अघिको तुलनामा ४५.६९ अंक बढेको नेप्से २०६४ अंकमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेप्से बढेको दिन कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। यस अघि चार अर्ब २३ करोडको कारोबार भएको भए पनि आज सो संख्या पाँच अर्ब २५ करोड पुगेको हो।

आज नेप्सेमा अधिकांश सूचकहरु सूचकहरु बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ४.३८, निर्जीवन बीमा ३.८१, अन्य समूह २.७६ र बैंकिङ २.६३ प्रतिशत बढेका छन् । त्यस्तै, विकास बैंक १.६२, फाइनान्स १.०७, होटल तथा पर्यटन १.३५, हाइड्रोपावर १.२५, लगानी १.२९, उत्पादन १.६८, माइक्रोफाइनान्स १.३६ तथा व्यापार समूह ०.५५ प्रतिशत बढेको देखिन्छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
517SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?