National life

नेविसंघद्धारा गृहमन्त्री लामिछानेको राजीनामा माग सहित पुत्ला दहन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०५ वैशाख २०८१, बुधबार
506Shares
नेविसंघद्धारा गृहमन्त्री लामिछानेको राजीनामा माग सहित पुत्ला दहन
ncell

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ ।

बुधवार नेविसंघ आरआर क्याम्पस इकाई कमिटीले गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै उनको राजीनामा समेत माग गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सहकारी प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघले आरआर क्याम्पस अगाडि मसाल जुलुस पनि निकालेको थियो । आरआर क्याम्पस इकाई कमिटीले पहरीको धरपकडको बिचमा समेत पटक पटक गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
506SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?