National life

प्रोडक्सन बेस्ड र इम्पोइमेन्ट जेनेरेट गर्ने किसिमको बजेट आउँने प्रधानमन्त्री दाहालको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ वैशाख २०८१, बुधबार
460Shares
प्रोडक्सन बेस्ड र इम्पोइमेन्ट जेनेरेट गर्ने किसिमको बजेट आउँने प्रधानमन्त्री दाहालको घोषणा
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले यसपालिको बजेट उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर निर्माण हुने बताएका छन् । दाहालले सोही किसिमको बजेट निर्माणका लागि अन्तिम गृहकार्य भइरहेको दाबी गरेका हुन् ।

आज १ सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर राजधानिमा आयोजना गरिएको एक कार्यक्रममार्फत प्रधानमन्त्री प्रचण्डले जनतामा सकारात्मक उत्साह जगाउँने किसिमको बजोट आउँने अभिव्यक्ती दिएका हुन् ।

त्यस्तै, उनले आगामी आर्थिक वर्षको बजेटबाटै अर्थतन्त्रको विकास र बेरोजगारी न्यूनीकरणमा मद्धत पुग्ने आश्वासन व्यक्त गरेका छन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?