National life

चुरोट र बियरमा अन्तःशुल्क वृद्धि गर्ने सरकारको निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
1.3kShares
चुरोट र बियरमा अन्तःशुल्क वृद्धि गर्ने सरकारको निर्णय
ncell

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि चुरोटमा करिब १० प्रतिशत र बियरमा अन्तःशुल्क वृद्धि गर्ने भएको छ ।

बजेटमार्फत यस्तो व्यवस्था लागू गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाली ब्रान्डका मदिराको निर्यात प्रवर्द्धन गर्न गुणस्तरीय स्पिरिट उत्पादन र परिपक्वता (म्याचुरेसन) प्रक्रियालाई प्रोत्साहन गरिने भएको छ ।

साथै, माइक्रो ब्रुअरीलाई पनि मदिरा उद्योगका रूपमा दर्ता गरी अन्तःशुल्कको दायरामा ल्याइने व्यवस्था गरिने सरकारको योजना छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?