National life

सञ्चालन आम्दानी बढेसँगै रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा ३२ करोड ४२ लाख नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
1.1kShares
सञ्चालन आम्दानी बढेसँगै रिलायन्स स्पिनिङ मिल्सको खुद नाफा ३२ करोड ४२ लाख नाघ्यो
ncell

काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष कम्पनीले २ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सञ्चालन आम्दानी बढ्दा नाफा सुधार देखिएको हो। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ७ अर्ब २१ लाख रुपैयाँ रहेको उक्त आम्दानी बढेर ७ अर्ब ३९ करोड १७ लाख पुगेको छ ।

Royal Enfield
nic asia capital
अन्य आम्दानी ४ करोड २ लाख रुपैयाँ रहेको छ। वित्तीय खर्च ४७ करोड २६ लाखबाट घटेर ३४ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।

१ अर्ब ७० करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी (वार्षिक) २५.४९ रुपैयाँ छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?