National life

साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, कारोबार रकम २१ अर्ब नाघ्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०५ चैत २०८२, बिहिबार
1.2kShares
साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, कारोबार रकम २१ अर्ब नाघ्यो
ncell

काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल देखिएको छ। बिहीबार नेप्से परिसूचक ६४.६७ अंकले वृद्धि भई २८७७.०२ विन्दुमा पुगेको छ।

Royal Enfield
nic asia capital

आज ५ करोड ६९ लाख २० हजार कित्ता सेयर कुल मूल्य २१ अर्ब २२ करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ। २४० कम्पनीको सेयर मूल्य बढ्दा २२ कम्पनीको मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिरता देखिएको छ।

यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयरमा सर्किट लाग्दै क्रमशः १० र ९.९९ प्रतिशतले मूल्य बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?