National life
cg eloctronics

२४.७० अंकले बढ्यो नेप्से, यस्तो छ कारोबारको अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ जेठ २०८१, सोमबार
1.3kShares
२४.७० अंकले बढ्यो नेप्से, यस्तो छ कारोबारको अवस्था
ncell

काठमाडौं । साताको दोस्रो दिन नेप्से २४.७० अंक बढेको छ । बजार बढेको दिन नेप्से २०८९ अंकमा पुगेको हो।

हिजो ५ अर्ब २५ करोडको कारोबार भएकोमा सेयर बजारमा आज ५ अर्ब ८५ करोडको कारोबार भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, कुल १ सय ३४ कम्पनीको मूल्य बढ्दा १ सय ७ को घटेको छ भने ५ को स्थिर रहेको तथ्यांकमा देखिन्छ। बजार बढेको दिन बैंकिङ सूचक ४.१८ प्रतिशतले बढेको छ ।

व्यापार २.२३, अन्य ०.५२, लगानी १.८४, हाइड्रोपावर १.३८, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.४२ प्रतिशतले बढेका छन् । यता फाइनान्स ०.५७, जीवन बीमा ०.०८, उत्पादन ०.५२, माइक्रोफाइनान्स ०.६५ र निर्जीवन बीमा समूह ०.५० प्रतिशत घटेका छन्।

nic asia capital

सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्दा बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको ९ प्रतिशत मूल्य बढेका छन्। माइखोलाको मूल्य ८.२ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशतले बढेका छन् ।

साथै, उपकार लघुवित्तको ७.४, सिर्जनशील लघुवित्तको ६.३, मनकामना स्मार्ट लघुवित्तको ५.७, युनिक नेपाल लघुवित्तको ५.६ र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५.५ प्रतिशतले घटेका छन्।

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?