National life
cg eloctronics

६.२२ अंकले बढ्यो नेप्से,१० उपसूचकमा छायो हरियाली

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ जेठ २०८१, मङ्गलबार
573Shares
६.२२ अंकले बढ्यो नेप्से,१० उपसूचकमा छायो हरियाली
ncell

काठमाडौं । सेयर बजार साताको तेस्रो दिन मंगलवार ६.२२ अंकले बढेको छ । उक्त वृद्धिसँगै नेप्से २०८५.३० अंकमा पुगेको छ भने कारोबार रकम भने घटेको देखिन्छ । अघिल्लो दिन ४ अर्ब ४० लाख ७० हजार २४३ रुपैयाँ कारोवार भएकोमा आज मंगलबार ३१५ कम्पनीको ८३ लाख ५ हजार ७८६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ४७ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज १० उपसूचक हरियाली भएका छन् । मंगलबार बैंकिङ समूहको ०.११ प्रतिशत, विकास बैंक समूहको ०.५७ प्रतिशत, फाइनान्स समूहको ०.२९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.१० प्रतिशतले शेयर मूल्य बढेको हो ।

यसदिन सिइडिबि हाइड्रोपावरको २० करोड ९२ लाख रुपैयाँ, नेपाल फाइनान्सको १२ करोड ९८ लाख रुपैयाँको कारोबार भएको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
573SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?