National life

चार दलबिच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा, गृहमा लामिछानेको सम्भावना चुलियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
497Shares
चार दलबिच मन्त्रालय बाँडफाँट अन्तिम चरणमा, गृहमा लामिछानेको सम्भावना चुलियो
ncell

काठमाडौँ । सत्ता गठबन्धनमा एकता गरेको चार दलबिच मन्त्रालय बाँडफाँट भएको छ।

आज बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने सहमति जुटाएको हो।

बाँकी चार मन्त्रालय भने नेकपा एकीकृत समाजवादीलगायत गठबन्धनमा थपिन सक्ने दलका लागि बाँकी राखिएको स्रोतले जानकारी दिएको छ।

अहिलेसम्म गृह रास्वपा सभापति रवि लामिछानेले पाउने करिब निश्चित भएको छ भने अर्थ प्रधानमन्त्रीले आफ्नै दलबाट बनाउँदा वर्षमान पुनको सम्भावना देखिएको छ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
497SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?