National life

रोकिएन सेयर बजारमा निरन्तर ओरालो यात्रा बुुधवार १०.२५ अंकले गिरावट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० माघ २०८०, बुधबार
475Shares
रोकिएन सेयर बजारमा निरन्तर ओरालो यात्रा बुुधवार १०.२५ अंकले गिरावट
ncell

काठमाडौं । साताको चौथो कारोबार दिन समेत सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार १०२५ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको १ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ७० लाख २२ हजारको कारोबार भएको छ ।

आज गिरावट आएको शेयरबजारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ ।

Royal Enfield
nic asia capital
आज कम्पनीको २५ करोड १५ लाख ६८ हजार रुपैया बराबरको कारोबार भएको छ ।

https://aarthikvoice.com/archives/24152

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १३ करोड ५ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन अरुण काबेली पावरको १३ करोड ५५ लाख २५ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १२ करोड १० लाख १८ हजार रुपैयाँको कारोबार भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
475SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?