National life

रिगलकाे आममाफीको निर्णय बदर गर्न सर्वोच्चको आदेश, भारतीको पक्षमा फैसला

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१६ कात्तिक २०८०, बिहिबार
516Shares
रिगलकाे आममाफीको निर्णय बदर गर्न सर्वोच्चको आदेश, भारतीको पक्षमा फैसला
ncell

काठमाडौं । योगराज ढकाल (रिगल)को आममाफी बदर भएको छ । सर्वोच्च अदालतले आममाफीको निर्णय बदर गर्न आदेश दिएको हाे ।

सर्वोच्चले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको हो ।

सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा.

Royal Enfield
nic asia capital
कुमार चुडालको इजलासले नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भएको कैद सजाय मिनाहको निर्णय बदर गरेको हो ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी शेर्पाले सरकारी निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

 

यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?