National life

साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट कारोबार समेत खुम्चियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ माघ २०८०, बिहिबार
492Shares
साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट कारोबार समेत खुम्चियो
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ३.९४ अंकले घटेर २०८४ को विन्दुमा कायम हुन पुगेको छ।

उक्त दिन सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ ।

Royal Enfield
nic asia capital
आज कम्पनीको २८ करोड ६७ लाख २६ हजार रुपैया बराबरको कारोबार भएको छ।

सूचीकृत ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९ सय ५५ कित्ता शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ७६ करोडको शेयर कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको १९ करोड ६५ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन अरुण काबेली पावरको ९ करोड १८ लाख ५ हजार रुपैयाँ, अपी पावर कम्पनीको ९ करोड ८ लाख २९ हजार रुपैयाँ कारोबार भएको हो।

यो समाचार शेयर गर्नुहोस्
492SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?