National life

जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२० कात्तिक २०८०, सोमबार
495Shares
जाजरकोटमा  ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का
ncell

काठमाडौँ । सोमबार जाजरकोटमा ४.५ म्याग्निच्युडको भूकम्पको अर्को झड्का गएको छ । अपरान्ह ४ बजेर ४० मिनेटमा भूकम्पको दोस्रो झड्का गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

Royal Enfield
nic asia capital
आजै जाजरकोटको रामिडाँडा भएर ५।८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसअघि शुक्रबार सो ठाउँमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो जनधनको क्षति भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?