National life

अवैध रूपमा नेपाल ल्याएको १ लाख मूल्य बराबरको कुखुरा प्रहरीद्वारा नष्ट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० वैशाख २०८१, बिहिबार
575Shares
अवैध रूपमा नेपाल ल्याएको १ लाख मूल्य बराबरको कुखुरा प्रहरीद्वारा नष्ट
ncell

काठमाडौं। भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको १ सय ६ वटा बोइलर कुखुरा जिल्ला प्रहरी कार्यालय रौतहटले नष्ट गरेको छ।

साइकल मार्पत ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका-७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीको भनाई छ ।

गिरीका अनुसार अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै गरेका व्यक्ति भने फरार भएका छन् । नष्ट गरिएका ब्रोइलर कुखुराको नेपाली बजार मूल्य करिब १ लाख २७ हजार रुपैयाँ बराबरको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार नियन्त्रणमा ल्याइएको कुखुरा बिहीबार स्थानीय भद्रभलादमी र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
575SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?