National life

उत्कृष्ट प्रहरी निरीक्षकलाई कुलानन्द स्मृति पुरस्कार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
456Shares
उत्कृष्ट प्रहरी निरीक्षकलाई कुलानन्द स्मृति पुरस्कार
ncell

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नीरिक्षक आधारभुत तालिममा उत्कृष्ट हुने प्रशिक्षाथी प्रहरी निरीक्षकलाई प्रदान गरिने कुलानन्द स्मृति पुरस्कार श्री पवन कुमार परियार पाएका छन् ।

आज नेपाल प्रहरीको प्रहरी निरीक्षक तालिम ११८२ औं ९ समूहको दीक्षन्त समारोहमा उक्त आधारभुत तालिम ११८२ औं समूहमा सर्वप्रथम हुने प्रशिक्षार्थी प्रहरी निरीक्षक श्री पवन कुमार परियारलाई कुलानन्द स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो ।

उक्त पुरस्कारबाट सम्मानित हुने पवन कुमार परियार तथा उक्त आधारभुत तालिम पुर्ण गरि दीक्षान्त भएका सम्पूर्ण ११८२ औं समूहका प्रहरी निरीक्षकहरुलाई उज्जल भविष्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना पनि कुलानन्द स्मृति प्रतिष्ठानले दिएको छ ।

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?