National life

वित्तीय समानीकरण अनुदान कटौती भयो भन्दै अर्थ मन्त्रालय भित्रै प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२० जेठ २०८१, आइतबार
616Shares
वित्तीय समानीकरण अनुदान कटौती भयो भन्दै अर्थ मन्त्रालय भित्रै प्रदर्शन
ncell

काठमाडौं । वित्तीय समानीकरण अनुदान कटौती भएको भन्दै देशभरिका स्थानीय तहका प्रतिनिधिले सिंहदरबारस्थित अर्थ मन्त्रालय भित्रै विरोध प्रदर्शन गरेका छन् ।

चालु आर्थिक वर्ष २०८०र८१ को अन्तिम किस्ताबापत वित्तीय समानीकरण अनुदान २५ प्रतिशत कटौती गर्ने केन्द्र सरकारको निर्णयविरुद्ध स्थानीय तहका प्रतिनिधिले विरोध प्रदर्शन गरे ।

अर्थ मन्त्रालयले भने राजस्व कम उठेको र स्रोतको दबाबका कारण वित्तीय समानीकरण अनुदान कटौती गरेको जनाएको थियो भने सात दिनभित्र आफूहरूको माग सम्बोधन नभए ७५३ वटै स्थानीय तह बन्द गरेर सिंहदरबार आउने चेतावनी नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका धादिङको नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगानाद्धारा व्यक्त भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?