National life

भैसेपाटीमा निर्माणाधीन मन्त्री क्वार्टर छेउको टहरामा आगलागी 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ पुस २०८०, मङ्गलबार
522Shares
भैसेपाटीमा निर्माणाधीन मन्त्री क्वार्टर छेउको टहरामा आगलागी 
ncell

काठमाडौँ । लितपुर स्थित भैसेपाटीमा बन्दै गरेको मन्त्री क्वार्टरसँगै रहेको एक टहरामा आगलागी भएको छ ।

निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ।

प्रहरी र मजदुरको संयुुक्त प्रयासमा हाल नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा ग्यास लिक भएर आगजनि भएको थियो ।

 

 

Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?