National life

प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|२५ जेठ २०८३, सोमबार
2.3kShares
प्रतिनिधिसभाको बैठक बस्दै, बजेटमाथि छलफल गर्ने कार्यसूची
ncell

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची छ । बजेटमा सांसदहरूले उठाएको प्रश्नको जवाफ अर्थमन्त्री डा.

Royal Enfield
nic asia capital
स्वर्णिम वाग्लेले दिनेलगायत कार्यसूची छ ।

बैठकमा बजेटमाथि छलफल सुरु गर्ने कार्यसूची राखिएको लामो समय भएपनि यसमा विषय प्रवेश नै हुन सकेको छैन । प्रधानमन्त्री बालेन साहले नेपालले भारतको भूमि मिचेको भन्दै अभिव्यक्ति दिएपछि विपक्षी दलले माफी नमागेसम्म सदन चल्न नदिने भन्दै अवरोध गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?