National life

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०५ कात्तिक २०८०, आइतबार
473Shares
काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस
ncell

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।

आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँसहित गण्डकी प्रदेशलगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

Royal Enfield
nic asia capital

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।

यो समाचार शेयर गर्नुहोस्
473SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?