National life

पानीको बोतलमा किरा भेटिएपछि महानगरले तिरायो एक लाख रुपैयाँ जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ मंसिर २०८०, सोमबार
421Shares
पानीको बोतलमा किरा भेटिएपछि महानगरले तिरायो एक लाख रुपैयाँ जरिवाना
ncell

काठमाडौँ । पानीको बोतलमा किरा भेटिएपछि काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना तिराएको छ ।

ए.एण्ड वि वेमरेज इन्ड्रस्टिजको पानीको बोतलमा किरा भेटिए पछि महानगरले सोमबार ए.एण्ड वि वेमरेज इन्ड्रस्टिजलाई एक लाख रुपैयाँ जरिवाना तिराएको हो ।

Royal Enfield
nic asia capital

उक्त जरिवाना सात दिनभित्र बुझाउन महानगरले निर्देशन दिएको छ । सो समयभित्र जरिवाना रकम नबुझाए थप कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
421SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?