काठमाडौं। पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्य सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले दुई विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने घोषणा गरेका हुन्।































