National life

मुटुको उपचारपछि आज डिस्चार्ज भए गृहमन्त्री श्रेष्ठ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
503Shares
मुटुको उपचारपछि आज डिस्चार्ज भए गृहमन्त्री श्रेष्ठ
ncell

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट ‘डिस्चार्ज’ भएका छन् । मुटुको उपचारपछि डिस्चार्ज भएका उनको स्वास्थ्य अवस्था सामान्य रहेको गृह मन्त्रालयले जानकारी गराएको छ ।

मङ्सिर १९ गते मन्त्री श्रेष्ठ काठमाडौँको बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गराएका थिए ।

मन्त्रालयले जारी गरेको वक्तव्यमा, ‘उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा आज मङ्सिर २४ गते अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

Royal Enfield
nic asia capital
हाल उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’ भनी उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?