National life

विश्वकप एसिया छनोटको फाइनल खेल आज हुँदै , टिकट बिक्रीको आधा रकम भूकम्पपीडितलाई

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
428Shares
विश्वकप एसिया छनोटको फाइनल खेल आज हुँदै , टिकट बिक्रीको आधा रकम भूकम्पपीडितलाई
ncell

आइसीसी विश्वकप टी–२० को एसिया छनोटअन्तर्गतको फाइनल खेल आज आइतबार हुँदै छ । खेल टियु क्रिकेट मैदान किर्तिपुरमा बिहान ११ बजे सुरु हुने छ । आज उपाधिको लागि नेपाल र ओमान भिड्न लागेका हुन् ।

नेपाल क्रिकेट संघ क्यानले आज हुने फाइनल खेलको टिकट बिक्रीबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितलाई सहयोग स्वरुप प्रदान गर्ने भएको छ । फाइलन खेलको टिकट बिक्रीबाट उठेको रकमको आधा रकम जाजरकोट भूकम्पका पीडितलाई सहयोग गर्ने क्यानले जनाएको छ ।

Royal Enfield
nic asia capital

नेपालले सेमिफाइनलमा युएईलाई हराएर फाइनल प्रवेश गरेको हो भने ओमानले बहराइनलाई हराएर फाइनल प्रवेश गरेको हो । सेमिफाइनल जित्ने २ टिम सन् २०२४ मा हुने टि २० विश्वकपको लागि छनौट हुने प्रावधान अनुसार आज फाइनल खेल्ने नेपाल र ओमान सन् २०२४ मा हुने टि २० विश्वकपको लागि छनौट भईसकेका छन् ।

 

 

यो समाचार शेयर गर्नुहोस्
428SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?