National life

सहिद दिवस र चैते दसैँमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
379Shares
सहिद दिवस र चैते दसैँमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय
ncell

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले थप दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार मन्त्री रेखा शर्माले साबिकका वार्षिक बिदा कायम राख्दै थप दुई दिन बिदा दिने निर्णय गरेको जानकारी दिइन् ।

‘साबिकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र चैते दसैँको राम नवमीमा बिदा दिने निर्णय भएको छ,’ मन्त्री शर्माको भनाइ छ ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
379SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?