National life

एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाई बाँडफाँड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
411Shares
एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाई बाँडफाँड
ncell

काठमाडौं । एनआईसि एशिया बैंकले प्रवद्र्धन गरेको एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ को इकाई बाँडफाँड भएको छ।

प्रति इकाई अंकित मूल्य रु. १० को १० करोड इकाईमध्ये बीज पूँजी बापत न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% इकाई कोष प्रवद्र्धक एनआईसि एशिया बैंकलाई सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईहरु बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

मंसिर ४ गतेदेखि १८ गतेसम्म संघ सस्था तथा सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला इकाईमा रितपुर्वक आवेदन दिनेलाई २५ गते सोमबार बीज पूँजी समेत बाँडफाँड गरिएको जनाएको हो।

Royal Enfield
nic asia capital

साथै, सम्पूर्ण सि–आस्वा सदस्यहरुले बाँडफाँडमा नपरेको इकाई बापतको बाँकी रकम सम्बन्धित आवेदकको बैंक खाता फुकुवा गर्न आग्रह गरिएको छ।

 

यो समाचार शेयर गर्नुहोस्
411SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?