National life

सेयर कारोबारमा आएको समस्या समाधान ,सुरु भयो नियमित कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
390Shares
सेयर कारोबारमा आएको समस्या समाधान ,सुरु भयो नियमित कारोबार
ncell

काठमाडौँ । कारोबार समयदेखि सेयर कारोबार प्राविधिक समस्या हलपछि ढिलो गरी सुरु भएको छ ।

बुधवार विद्युत् आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध भएको थियो ।

साढे ११ बजेपछि नियमित रूपमा सेयर कारोबार सुरु भएको छ । प्राविधिक समस्या समाधानपछि कारोबार भइरहेको नेप्सेले जनाएको छ ।

Royal Enfield
nic asia capital

निर्माण कार्यका क्रममा बिजुली अवरुद्ध हुन जाँदा सिस्टममा पावर नपुगेपछि कारोबार अवरुद्ध भएको थियो’ नेप्से स्रोतले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

https://aarthikvoice.com/archives/19393

यो समाचार शेयर गर्नुहोस्
390SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?