National life

बजारमा दबाब, तर यी कम्पनीका लगानीकर्ता भने नाफामा

कारोबारमा ७४ कम्पनीको सेयर मूल्य बढ्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२२ जेठ २०८३, शुक्रबार
3.4kShares
बजारमा दबाब, तर यी कम्पनीका लगानीकर्ता भने नाफामा
ncell

काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन आज पनि गिरावट देखिएको छ। शुक्रबार नेप्से परिसूचक ११.३७ अंकले घट्दै २७५५.४१ बिन्दुमा झरेको हो।

Royal Enfield
nic asia capital

आजको कारोबारमा कुल १ करोड २७ लाख २१ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६१ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारमा ७४ कम्पनीको सेयर मूल्य बढेको भए पनि १८४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ।

आज केही कम्पनीहरूको सेयर मूल्य उल्लेखनीय रूपमा बढेको छ। कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढ्दा उपकार लघुवित्त ९.७१ प्रतिशतले उकालो लागेको छ। त्यसैगरी लक्ष्मी बैंक डिबेन्चर ७.७० प्रतिशत, वेस्ट फाइनान्स ७.५५ प्रतिशत र सिटी होटल ७.०६ प्रतिशतले वृद्धि भएको छ।

कालिन्चोक हाइड्रोपावरको १५%, उपकार लघुवित्तको ९.७१%, लक्ष्मी बैंक डिबेन्चरको ७.७०%, वेष्ट फाइनान्सको ७.५५%, सिटी होटलको ७.०६ % ले सेयर मूल्य बढेको छ ।

यो समाचार शेयर गर्नुहोस्
3.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?