National life
cg eloctronics

सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१५ कात्तिक २०८०, बुधबार
591Shares
सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन
ncell

काठमाडाैं । सिनर्जी पावर डेलभपमेन्टको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत भदौ ३ गतेदेखि बिक्री खुला गरेको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे हाे ।

कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

त्यस क्रममा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लिलामी राखिएको सेयर न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्तालाई न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?