National life

टिकटकको विकल्पमा उदायएको रमाइलो एपबाट २० हजार प्रयोगकर्ताको डेटा लिक

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ मंसिर २०८०, शुक्रबार
1KShares
टिकटकको विकल्पमा उदायएको रमाइलो एपबाट २० हजार प्रयोगकर्ताको डेटा लिक
ncell

काठमाडौं । टिकटकको विकल्पमा उदायएको नेपाली एप रमाइलोको डेटा लिक भएको छ । डेड्लिविपन १३३७ (Deadlyweapon) नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा शुक्रवार रमाइलो एपको डेटा लिक गरेका हुन् ।

२० हजार प्रयोगकर्ताको संवेदनशील डेटा लिक भएको हो । विशेषगरी उनीहरूको युजरनेम, ईमेल एड्रेस, नाम र युजरआईडी र फोन नम्बर जस्ता विवरण लिक भएको पार्ईएको छ।

Royal Enfield
nic asia capital
। त्यस्तै उनीहरूको अकाउन्टमा अपलोड भिडिओको सङ्ख्या, वालेटमा रहेको रकम, खरिद गरेको गिफ्ट जस्ता विवरण समेत लिक भएको link मा समावेश छन् ।

त्यसको साथै रमाइलो एपमा प्रयोगकर्ताले राखेको सामाजिक सञ्जालका अकाउन्टको लिङ्कको विवरण पनि बाहिरिएको छ

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?