National life

आज पनि गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइदै

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१४ वैशाख २०८३, सोमबार
1.1kShares
आज पनि गैरीगाउँ र मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाइदै
ncell

काठमाडौँ। गैरीगाउँ र मनोहराका सुकुमबासी बस्तीमा आज पनि डोजर चलाइएको छ । अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन डोजर परिचालन गरिएको हो ।

गैरीगाउँस्थित सुकुमबासी बस्तीमा सोमबार बिहानदेखि दुई वटा डोजर परिचालन गरिएको छ । भक्तपुरस्थित मनोहरा सुकुमबासी बस्तीमा १७ वटा डोजर परिचालन गरी घर–टहर भत्काइँदै छ ।

Royal Enfield
nic asia capital

मनोहरा सुकुमबासी बस्तीमा आइतबार बिहानदेखि सुकुमबासी बस्ती हटाउन थालिएको हो । गैरीगाउँ र थापाथलीस्थित सुकुमबासी बस्तीमा भने शनिबार नै डोजर परिचालन गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?