National life

एकैपटक ७१ जना सहसचिवको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस्

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० मंसिर २०८०, आइतबार
458Shares
एकैपटक ७१ जना सहसचिवको सरुवा,को कहाँ पुगे ? हेर्नुहोस्
ncell

काठमाडौं । सरकराले एकैपटक ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदद्धारा सहचिवहरुको सरुवा गरिएको हो ।

उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र संघीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा सहसचिवको सरुवा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा रहेका आनन्द काफ्लेलाई गृह मन्त्रालयमा लगिएको छ भने लगानी बोर्डको कार्यालयमा रहेका अमृत लम्साललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

Royal Enfield
nic asia capital

को कहाँ पुगे ? हेर्नुहोस् सूची

राजेन्द्र कुमार– पौडेल राष्ट्रिय सतर्कताबाट अख्तियार दुरुपयोगमा

सुशील ढकाल– बागमती प्रदेशबाट, सत्य निरुपण तथा मेलमिलापप आयोग

भरत खनाल– राष्ट्रिय सुरक्षा परिषदबाट गह मन्त्रालय

बैकुण्ठनिधि शर्मा– सुदूरपश्चिम प्रदेशबाट संघीय मामिला मन्त्रालय

काली प्रसाद पराजुली– सत्य निरुपणबाट शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

भगवान अर्याल– शिक्षा मन्त्रालयबाट राष्ट्रिय योजना आयोग

महेश बराल– योजना आयोगबाट अर्थमन्त्रालय

प्रेमप्रसाद भट्टराई– मधेश प्रदेशबाट गृह मन्त्रालय

हुमकला पाण्डे– गृह मन्त्रालयबाट बाग्मती प्रदेश

रमेश न्यौपाने– गृह मन्त्रालयबाट कर्णली प्रदेशको योजना आयोग

प्रद्युम्न प्रसाद– उपाध्यय प्रधानमन्त्रीको कार्यालयबाट लगानी बोर्डको कार्यालय

नमराज घिमिरे– भूमि व्यवस्था सहकारी मन्त्रालयबाट प्रधानमन्त्रीको कार्यालय

विनोद –बहादुर कुँवर– गण्डकी प्रदेशबाट स्वास्थ्य मन्त्रालय

ज्ञानप्रसाद ढकाल– सुदूरपश्चिम प्रदेशबाट बागमती प्रदेश

ऋािषराम तिवारी– गण्डकी प्रदेशको योजना आयोगबाट गण्डकी प्रदेशको लोकसेवा

गोविन्द कार्की– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट पर्यटन मन्त्रालयमा

राजेन्द्रकुमार केसी– पर्यठन मन्त्रालयबाट वागमति प्रदेश

तीर्थराज भट्टराई– बागमती प्रदेशबाट गण्डकी प्रदेश

बलराम निरौला– बागमती प्रदेशको योजना आयोगबाट बागमती प्रदेशकै श्रम मन्त्रालय

किरण रुपाखेती– राष्ट्रिय योजना आयोगबाट प्रधानमन्त्रीको कार्यालय

नरेशराज खरेल– मधेश प्रदेशबाट श्रम मन्त्रालय

पार्वती अर्याल– श्रम मन्त्रालयबाट राष्ट्रिय महिला आयोग

कमलबहादुर राजलवट– महिला आयोगबाट बागमती प्रदेश

रुद्रप्रसाद लामिछाने– मधेशी आयोगबाट सतर्कता केन्द्र

मदन कोइराला– गृह मन्त्रालयबाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान वीर अस्पताल

दीपक कुमार पहाडी– गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

प्रकाश पौडेल– रक्षा मन्त्रालयबाट गण्डकी प्रदेश

बद्रीनाथ अधिकारी– गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशकै योजना आयोग

ज्ञानेन्द्र पौडेल– वित्त आयोगबाट रक्षा मन्त्रालय

रामचन्द्र ढकाल– श्रम मन्त्रालयबाट वित्त आयोग

नारायण प्रसाद अर्याल– संघीय मामिला मन्त्रालयबाट गृह मन्त्रालय

लक्ष्मीप्रसाद पौडेल– वीरगन्ज महानगरपालिकाबाट आन्तरिक मामिला मन्त्रालय, कोशी

मातृका भट्टराई– धरान उपमहानगरपालिकाबाट वीरगन्ज महानगरपालिका

उमेशकुमार ढकाल– आन्तरिक मामिला मन्त्रालय, मधेसबाट संघीय मामिला मन्त्रालय

नीता पोखरेल अर्याल– परराष्ट्र मन्त्रालयबाट अतिरिक्त समूह, संघीय मामिला मन्त्रालय

अणप्रसाद न्यौपाने– प्रदेश प्रमुखको कार्यालय, गण्डकीबाट शिक्षा मन्त्रालय

इमनारायण श्रेष्ठ– युवा तथा खेलकुद मन्त्रालयबाट शिक्षा मन्त्रालय

लक्ष्मीप्रसाद भट्टराई– शिक्षा मन्त्रालय, मधेसबाट प्रदेश प्रमुखको कार्यालय, कोशी

जयराम अधिकारी– भाषा आयोगबाट शिक्षा मन्त्रालय

यदुचन्द्र घिमिरे– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस

धीरेन्द्रकुमार प्रधान– वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, बागमती

होमनाथ पौडेल– सहरी विकास मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

पूर्वकुमार राई– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट राष्ट्रिय सतर्कता केन्द्र

अमृत श्रेष्ठ– भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमतीबाट सहरी विकास मन्त्रालय

माधवप्रसाद भट्टराई– सहरी विकास मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, बागमती

प्रेमदत्त भट्ट– भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिमबाट सहरी विकास मन्त्रालय

सुरतकुमार बम– खानेपानी मन्त्रालयबाट भौतिक पूर्वाधार विकास मन्त्रालय, सुदूरपश्चिम

प्रेरणा सेढाईँ भट्टराई– कृषि मन्त्रालयबाट कृषि तथा मत्स्य विकास निर्देशनालय, गण्डकी

रामचन्द्र कँडेल– वन तथा वातावरण मन्त्रालयबाट उद्योग मन्त्रालय, गण्डकी

विशाल घिमिरे– उद्योग मन्त्रालय, गण्डकीबाट पर्यटन मन्त्रालय, कोशी

सुशील वैद्य – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट आन्तरिक मामिला मन्त्रालय, सुदूरपश्चिम

छविलाल रिजाल– गृह मन्त्रालयबाट उद्योग मन्त्रालय

दिवस आचार्य– उद्योग मन्त्रालयबाट राष्ट्रिय सुरक्षा परिषदको सचिवालय

कुमारप्रसाद दाहाल– युवा तथा खेलकुद मन्त्रालयबाट भूमि व्यवस्था मन्त्रालय

शिवप्रसाद रेग्मी– भूमि व्यवस्था मन्त्रालयबाट युवा तथा खेलकुद

विपिन आचार्य– गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय

ढुण्डीप्रसाद निरौला– अर्थ मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय

रवीन्द्र बोहरा– सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहरी विकास मन्त्रालय

रामचन्द्र दंगाल– सहरी विकास मन्त्रालयबाट सार्वजनिक खरिद अनुगमन कार्यालय

रमेशकुमार केसी– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग

भोला दाहाल– अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालय

उद्धवबहादुर घिमिरे – वन तथा वातावरण मन्त्रालयबाट वन तथा वातावरण मन्त्रालय, मधेस

शैलेशकुमार दाहाल– कृषि तथा पशुपक्षी मन्त्रालयबाट शिक्षा मन्त्रालय

केशवप्रसाद दाहाल– शिक्षा मन्त्रालयबाट श्रम मन्त्रालय, मधेस

रुद्रप्रसाद अधिकारी– शिक्षा मन्त्रालयबाट शिक्षा मन्त्रालय, मधेस

स्किम श्रेष्ठ– संघीय मामिला मन्त्रालयबाट, गृह मन्त्रालयमा

पार्वती शर्मा– अख्तियार दुरुपयोग अनुन्धान आयोगबाट अर्थ मन्त्रालयमा

यो समाचार शेयर गर्नुहोस्
458SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?