National life

कम्पनी खारेजी प्रक्रिया सहज बनाउने सरकारको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|१५ जेठ २०८३, शुक्रबार
3KShares
कम्पनी खारेजी प्रक्रिया सहज बनाउने सरकारको घोषणा
ncell

काठमाडौँ। सरकारले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्नका लागि व्यवसाय सुरु गर्ने मात्र नभई त्यसबाट बाहिरिने प्रक्रियालाई पनि उत्तिकै सरल बनाउने नीति लिएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद‍्मा पेस गरेको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेटमा कम्पनी खारेजी प्रक्रियालाई झन्झटमुक्त र सहज बनाउने घोषणा गरिएको हो।

यसअघि कम्पनी बन्द गर्न वर्षौँ लाग्ने र कानुनी जटिलता झेल्नुपर्ने अवस्था रहेका कारण उद्यमीहरूले समस्या भोग्दै आएका थिए।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?