National life

कांग्रेसको कार्यकालमा नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन : गगनकुमार थापा

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|१७ माघ २०८२, शनिबार
1KShares
कांग्रेसको कार्यकालमा नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन : गगनकुमार थापा
ncell

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ क्षेत्र नम्बर ४ मा शनिबार गरेको कार्यक्रममा बोल्दै उनले नेपाली युवाहरूलाई नेपालमै काम उपलब्ध गराउने भन्दै विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले भने, ‘नेपाली युवाहरू अब विदेशमा भौँतारिनु पर्दैन। हामी नेपालमै युवाहरूलाई रोजगारी दिलाउने छौँ ।’ उनले काठमाडौँका फुटपाथमा सामान बेच्नेको भविष्य सुरक्षित हुने, कसैको बाँच्ने आधार नखोसिने बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
‘काठमाडौँमा अब कोही पनि फुटपाथमा काम गरेर खाने मजदुरहरूको गाँस खोसिँदैन’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?