National life

झम्सीखेलमा प्रहरी र लागूऔषध कारोबारीबिच गोली चल्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ मंसिर २०८०, मङ्गलबार
412Shares
झम्सीखेलमा प्रहरी र लागूऔषध कारोबारीबिच गोली चल्यो
ncell

काठमाडौं । ललितपुरको झम्सीखेलमा केहीबेर अगाडि गोली चलेको छ ।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

प्रहरीका अनुसार अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।

Royal Enfield
nic asia capital

घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट पेस्तोलसहित लागूऔषधसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
412SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?