National life

दुर्गा प्रसाईंको अगुवाइमा चक्रपथका ८ स्थानबाट हुँदैछ प्रदर्शन (तालिकासहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ मंसिर २०८०, बुधबार
456Shares
दुर्गा प्रसाईंको अगुवाइमा चक्रपथका ८ स्थानबाट हुँदैछ प्रदर्शन (तालिकासहित)
ncell

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले मंसिर ७ गते गर्ने प्रदर्शनको कार्यसूची सार्वजनिक गरेको छ।

काठमाडौंको बल्खुमा हुने उक्त कार्यक्रमका लागि आठवटा रुट तय भएको अभियानका सह–प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए।

धार्मिक झण्डा र राष्ट्रिय झण्डा बाहेक अन्य कुनै झण्डा प्रयोग गर्न नपाउने सो समितिले जनाएको छ। बिहान सवा १० बजेबाट ¥याली सुुरु हुने बताइएको छ। 

Royal Enfield
nic asia capital
७ वटा स्थानबाट सुरु भएको ¥याली बल्खुमा गएर सभामा परिणत हुने माण्डव्यले बताए।

यी हुन भेला हुने स्थानहरूः

१) परीक्षा नियन्त्रण अगाडिको खुला चौर, भक्तपुर सानोठिमी
२) गंगबु चोक
३) स्वयम्भु
४) कलंकी
५) जावलाखेल
६) सातदोबाटो
७) त्रिवि प्रवेशद्वार अगाडि
८) चाबहील

यो समाचार शेयर गर्नुहोस्
456SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?