National life

नेपाल टेलिकमको लाभांश घोषणा, नगद लाभांश कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
434Shares
नेपाल टेलिकमको लाभांश घोषणा, नगद लाभांश कति ?
ncell

काठमाण्डौ ।नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट नगद लाभांश घोषणा गरेको छ ।

कम्पनीको गत बिहीबार बसेको बैठकले ४० प्रतिशत नगद लाभांश घोषणा गरेको हो। कम्पनीले सेयरधनीलाई प्रतिकित्ता ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल सरकार अर्थमन्त्रालयबाट स्वीकृत भएपछि सेयरधनीले पाउने छन् ।

Royal Enfield
nic asia capital
साथै कम्पनीले मन्त्रालयबात स्वीकृति भएपछि आयोजित १६ औं वार्षिक साधारणसभापछि सेयरधनीलाई वितरण गर्ने छ ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा भने २० प्रतिशत बोनस सेयर र करप्रयोजनसहित २० प्रतिशत नगद लाभांश समेत गरेर ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?